गण्डकीमा नेसपाका फणीन्द्र तेस्रोपटक मन्त्री नियुक्त (तस्बिरहरू)
khabarhub.com · Wed Sep 02 07:51:03 GMT 2026

काठमाडौं – केन्द्रको सत्ता समीकरणमा आएको परिवर्तनसँगै गण्डकी प्रदेश सरकारमा पनि मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई पुनः ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाएका छन्।
Read full story at source (khabarhub.com)