होल्डिङ सेन्टर पुगेका माजिद अन्सारीसहित ३ जनालाई प्रहरीले लियो नियन्त्रणमा
setopati.com · Sat Jul 11 12:45:17 GMT 2026

कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियानी माजिद अन्सारीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराति बागमतीको बाढी होल्डिङ सेन्टरमा छिरेर सुकुम्बासीहरू बिचल्लीमा परेपछि अन्सारी सहित केही जेनजी युवाहरूल त्यहाँ पुगेका थिए।
Read full story at source (setopati.com)