भन्सार छलीका सामानसहित पक्राउ
ratopati.com · Tue Aug 25 17:35:38 GMT 2026

पर्सा । प्रहरीले भन्सार छली गरी नेपाल ल्याइएको रु १० लाख बराबरका लत्ताकपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिराभवानी गाउँपालिका–१ बलुवास्थित सीमाक्षेत्रबाट भन्सार छली गरी विभिन्न किसिमका लत्ताकपडा नेपालतर्फ ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा प्रहरीले मंगलबार ती सामान नियन्त्रणमा लिएको हो ।
Read full story at source (ratopati.com)