बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते
barnanmedia.com · Sat Jul 11 12:41:22 GMT 2026

बझाङको केदारस्युँ गाउँपालिका–७ सुङ्गुरेमा शनिबार बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार दिउँसो करिब ४ बजे केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–६ चुहावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ६४४४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको छ ।
Read full story at source (barnanmedia.com)