बझाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते
nagariknews.nagariknetwork.com · Sat Jul 11 13:06:10 GMT 2026

बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार दुर्घटनास्थलमै तीन जनाको ज्यान गएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)