संसद्मा नेकपाको माग : ‘छोरी बचाऊ राष्ट्रिय जागरण अभियान’ चलाऊँ
ukeraa.com

१ दिन अघि
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले बालबालिकामाथि हुने यौनहिंसा र हत्याका घटना रोक्न ‘छोरी बचाऊ राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।
Read full story at source (ukeraa.com)