विपक्षीको बहिष्कारबीच बागमती मुख्यमन्त्री किरणले पाए विश्वासको मत
ukeraa.com

१ घण्टा अघि
मकवानपुर : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरे। मंगलबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री थापामगर पेस गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत पर्यो।
Read full story at source (ukeraa.com)