एम्बापेविरुद्ध मुद्दा हाल्ने तयारीमा पाराग्वेकी सिनेटर, ३ वर्षसम्म जेल सजाय हुनसक्ने वकिलको दाबी
nepalpress.com · Sat Jul 11 13:45:57 GMT 2026
एजेन्सी । जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका फ्रान्सेली सुपरस्टार किलियन एम्बापे र पाराग्वेकी सिनेटर सेलेस्टे अमारिल्लाबीचको विवादले उग्र रूप लिएको छ ।
गत जुलाई ४ मा भएको फ्रान्स र पाराग्वेबीचको विश्वकप खेलपछि एम्बापेमाथि रङ्गभेदी टिप्पणी गरेर आलोचित बनेकी सिनेटर अमारिल्लाले अहिले उल्टै एम्बापेविरुद्ध मानहानी र गालीबेजतीको मुद्दा हाल्ने तयारी गरेकी छन् ।
Read full story at source (nepalpress.com)