वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ
khabarhub.com · Sat Jul 11 14:01:30 GMT 2026

काठमाडौं – वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
Read full story at source (khabarhub.com)