रसुवा विपद्पछि सरकारले के–के गर्यो ? यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ
onlinekhabar.com · Wed Sep 02 07:57:35 GMT 2026

१७ भदौ, काठमाडौं । १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले कस्ता कार्य गर्यो भनेर प्रधानमन्त्री बालेन शाहले संसद्लाई जानकारी दिएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले के कस्ता काम भएको छ भनेर ब्रिफिङ गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)