सम्बोधन सकेर निस्के प्रधानमन्त्री शाह
khabarhub.com · Wed Sep 02 08:03:49 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन् । उनी प्रतिनिधि सभामा सम्बोधन गरेर एकछिन पनि सदनमा नबसी निस्किएका हुन् ।
रोस्टमबाट प्रधानमन्त्रीले बाढीको विषयमा जानकारी गराए लगत्तै निस्किएका थिए । प्रधानमन्त्री निस्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले सम्बोधन गरिरहेका छन् ।
Read full story at source (khabarhub.com)