विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु : प्रधानमन्त्री बालेन
barnanmedia.com · Wed Sep 02 07:56:27 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफू विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको बताएका छन् ।
प्रतिनिधिसभामा उनले रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे जानकारी गारउँदैछन् । यसक्रममा सुरुमै उनले भने, ‘विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु ।’
Read full story at source (barnanmedia.com)