वैदेशिक रोजगारीका नाममा १९ लाखभन्दा बढी ठगी गर्ने आरोपमा पाँच जना पक्राउ
nepalpress.com · Sat Jul 11 14:18:51 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै १९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षिय कुनसाङ लामा, बर्दियाका ४२ वर्षिय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षिया सचिता परियार र खोटाङका ४१ वर्षिय निरोज राई रहेका छन्।
Read full story at source (nepalpress.com)