रसुवादेखि धादिङसम्म २७ पुल बगे, नेपाल-चीन जोड्ने 'लाइफलाइन' सडक ध्वस्त
lokaantar.com

तिब्बत क्षेत्रमा गएको हिमपहिरो र भूकम्पका कारण भोटेकोशी तथा त्रिशूली नदी कोरिडोरमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका सडक पूर्वाधार र पुलहरूमा अभूतपूर्व क्षति पुर्याएको छ ।
सडक विभागले सार्वजनिक गरेको प्रारम्भिक प्राविधिक तथ्यांकअनुसार रसुवागढी नाकादेखि धादिङको गल्छीसम्मका २२ वटा पक्की (स्थायी) पुल र ५ वटा बेलीब्रिज बाढीले पूर्ण रूपमा बगाएको हो ।
Read full story at source (lokaantar.com)