नेपाली महिला क्रिकेट टोलीको टी-२०आई वरियता खस्कियो
onlinekhabar.com · Wed Jun 10 08:48:15 GMT 2026
२७ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२०आई वरियतामा एक स्थान खस्किएको छ । नेपाली महिला टोली एक स्थान तल झरेर २३औं स्थानमा पुगेको हो ।
नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन । गत साता एसियन गेम्समा छनोट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनोट हुन सकेन ।
Read full story at source (onlinekhabar.com)