उत्तिसको गोलिया काठ बरामद
ratopati.com · Tue Aug 25 19:30:11 GMT 2026

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रूपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको काठ वन कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो ।
Read full story at source (ratopati.com)