ओखलढुंगाको सुनकोशी गाउँपालिकामा पूँजीगत खर्च ७५ प्रतिशत
arthadabali.com · Sat Jul 11 15:02:14 GMT 2026

ओखलढुंगा / ओखलढुंगाको सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षमा अनुमानित ५४ करोड ८० लाख रुपैयाँमध्ये ९४.६४ प्रतिशत आम्दानी संकलन भएको छ भने ८४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५४ करोड ८० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा ५१ करोड ८६ लाख ४१ हजार मात्र वास्तविक आम्दानी भएको छ ।
Read full story at source (arthadabali.com)