विपद्को समयमा सबै राजनीतिक दल सरकारसँगै छौँः गगन थापा [भिडियो]
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनीतिक दलहरू दलीय सीमाभन्दा माथि उठेर सरकारसँगै एकताबद्ध भएर उभिने पुरानो परम्परा रहेको बताएका छन्।
बिहीवार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस कठिन घडीमा राज्यका नियमित संयन्त्रहरू मात्रै पर्याप्त नहुने भएकाले राजनीतिक दल, निजी क्षेत्र र सामाजिक संस्थासमेतलाई पूर्ण रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र तत्काल राहत पुर्याउन सबै पक्ष एक भएर जुट्नुपर्ने उनको भनाइ छ।
Read full story at source (hamrakura.com)