राष्ट्रिय ट्रेल रेसर सुनमायाप्रति समर्पित ‘गाईघाट रन’ सम्पन्न
nagariknews.nagariknetwork.com · Sat Jul 11 15:20:04 GMT 2026
उदयपुरको सदरमुकाम गाईघाटमा हरेक महिनाको अन्तिम शनिबार आयोजना हुने ‘गाईघाट रन’को दोस्रो संस्करण राष्ट्रिय ट्रेल रेसर सुनमाया बुढाप्रति समर्पित गर्दै सम्पन्न गरिएको छ।
स्थानीय युवाको पहलमा सञ्चालन हुँदै आएको दौड कार्यक्रम यस वर्ष नेपाली ट्रेल रेसकी विजेता सुनमाया बुढाको दौडप्रतिको समर्पण, साहस र सफलताको सम्मानस्वरूप समर्पित गरिएको अभियन्ता भूपाल राउतले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)