काठमाडौंमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुँदै
setopati.com · Wed Jun 10 09:00:37 GMT 2026

सांस्कृतिक संस्थानको ५४ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता-२०८३ को आयोजना हुने भएको छ।
सांस्कृतिक संस्थानले काठमाडौंमा प्रतियोगी तथा पत्रकार समक्ष विशेष भेटघाट कार्यक्रमको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो। उक्त प्रतियोगिता आउँदो असार ३, ४ र ५ गते सांस्कृतिक संस्थानको मेगाहल, जमलमा आयोजना गरिने संस्थानका महाप्रबन्धक किरणबाबू पुनले जानकारी दिए।
Read full story at source (setopati.com)