नेपाल टेलिकमद्वारा आउटबाउन्ड आईभीआर सेवा सञ्चालन, एकैपटक हजारौँलाई भ्वाइस म्यासेज पठाउन सकिने
deshsanchar.com · Tue Aug 25 14:31:13 GMT 2026

नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरूलाई बढीमा एक मिनेटसम्मको पूर्व-रेकर्ड गरिएको व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस म्यासेजमार्फत पठाउन सकिने ‘आउटबाउन्ड आईभीआर’ (Outbound IVR) सेवा सञ्चालनमा ल्याएको छ।
Read full story at source (deshsanchar.com)