नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ XSR 155 को अनावरण गर्ने
deshsanchar.com · Tue Aug 25 13:19:40 GMT 2026

काठमाडौँ – नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रा.लि.ले आगामी अगस्ट २५ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने नाडा अटो शो २०२६ मा बहुप्रतीक्षित यामाहा XSR 155 अनावरण गर्ने घोषणा गरेको छ ।
Read full story at source (deshsanchar.com)