बारीगाउँमा हेलिप्याड निर्माण
khabarhub.com · Wed Jun 10 08:59:52 GMT 2026

सिमकोट
– समस्यामा परेका नागरिकको तत्काल उद्धारका लागि नेपाली सेनाले हुम्लाको अदानचुली गाउँपालिका–५ को बारीगाउँमा १० लाख रुपैयाँको लागतमा हेलिप्याड निर्माण गरेको छ ।
Read full story at source (khabarhub.com)