तपाईँको ड्राइभिङ लाइसेन्समा विवरण बिग्रिएको छ ? यसरी सच्याउनु होस्
techpana.com · Sat Jul 11 15:33:14 GMT 2026

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाउने क्रममा कतिपयको नाम, जन्ममिति, रक्त समूह वा ठेगानामा त्रुटि हुने गरेको गुनासो आइरहन्छ । विशेषगरी अनलाइन फारम भर्दा वा कार्यालयबाट विवरण प्रविष्ट गर्दा हुने यस्ता साना गल्तीले गर्दा धेरै सेवाग्राही अन्योल र चिन्तामा पर्ने गरेका छन् ।
यातायात व्यवस्था विभागका अनुसार लाइसेन्समा भएका यस्ता कुनै पनि त्रुटिहरूलाई निश्चित प्रक्रिया पूरा गरेर सच्याउन सकिन्छ । विभागका निर्देशक केशव खतिवडाले विवरण सच्याउने अवस्था र प्रक्रियाबारे स्पष्ट पारेका छन् ।
Read full story at source (techpana.com)