योभन्दा ठूलो प्रकोपको जोखिममा छौं, किनारका बस्तीबारे सोचौं
nepalwatch.com · Thu Aug 27 06:43:21 GMT 2026

भो टेकोशी र त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका तटीय क्षेत्रमा व्यापक जनधनको क्षति पुर्याएको छ। बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ भने अर्बौं मूल्यका सडक र पुलहरू ध्वस्त हुँदा विकट बस्तीहरूको अन्तरसम्बन्ध (कनेक्टिभिटी) टुटेको छ।
Read full story at source (nepalwatch.com)