प्रेमप्रसाद आचार्यकी पत्नीको खुलासा- कांग्रेस नेता बस्नेतबाट प्रतिबद्धताअनुसार सहयोग पाइएन्
onlinekhabar.com · Sat Jul 11 16:10:12 GMT 2026

२७ असार, काठमाडौं । दिवंगत प्रेमप्रसाद आचार्यकी पत्नी नानुका अधिकारीले नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतबाट प्रतिबद्धताअनुसारको सहयोग नपाइएको बताएकी छन् ।
शनिबार नेता बस्नेतले मुगुका गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाइदिने घोषणा गरेका थिए । सोही घोषणाको समाचार अनलाइनखबरमा पनि प्रकाशित भएको थियो ।
Read full story at source (onlinekhabar.com)