रास्वपा महामन्त्रीमा विपीन आचार्यलाई ५ उम्मेदवारको समर्थन
kendrabindu.com · Fri Jun 26 06:33:27 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा विपीन आचार्यलाई ५ जना आकांक्षीले समर्थन जनाएका छन् ।
एक पत्रकार सम्मेलन आयोजना गर्दै महामन्त्रीका आकांक्षीहरु गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले सामूहिकरूपमा आचार्यलाई समर्थन जनाएका हुन् ।
Read full story at source (kendrabindu.com)