क्यानडा पठाइदिने भन्दै २६ जनाबाट दुई करोड ५० लाख ठगी गरेको आरोपमा चौधरी पक्राउ
nepalnews.com · Sat Jul 11 16:19:40 GMT 2026

काठमाडौँ। वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका ६ स्थायी घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका ५ बस्दै आएका ४६ वर्षीय लहानुराम चौधरी छन्।
Read full story at source (nepalnews.com)