एमसीए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र प्रसारण लाइन निर्माण सुरु
shilapatra.com · Wed Jun 10 09:04:59 GMT 2026

मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य सुरु गरेको छ ।
अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा भइरहेको साझेदारीले अन्तर्राष्ट्रियस्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जालको स्तरोन्नति कार्य गरिरहेको छ ।
Read full story at source (shilapatra.com)