७ वर्षपछि चीनका राष्ट्रपति सी भारत आउने सम्भावना
barnanmedia.com · Tue Aug 25 21:58:39 GMT 2026

चीनका राष्ट्रपति सी चिनफिङ आगामी सेप्टेम्बर भारतको नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने सम्भावना रहेको दाबी गरिएको छ।
समाचार एजेन्सी रोयटर्सलाई तीन स्रोतले बताएअनुसार सी ठुलो प्रतिनिधिमण्डलसहित भारत आउने सम्भावना छ।
Read full story at source (barnanmedia.com)