भारतका विदेशमन्त्री जयशंकरले गरे रुसका राष्ट्रपति पुटिनसँग भेटवार्ता
barnanmedia.com · Tue Aug 25 22:06:18 GMT 2026

भारतका विदेशमन्त्री एस. जयशंकरले सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्।
एस. जयशंकरले सामाजिक सञ्जालमार्फत रुसको राजधानी मस्कोमा पुटिनसँग भेटवार्ता गरेको जानकारी दिएका हुन्।
Read full story at source (barnanmedia.com)