कृति सेननको समर्थनमा राहुल गान्धी, भने– ‘महिलालाई ट्रोल गर्न बन्द गरौँ’
barnanmedia.com · Tue Aug 25 22:27:04 GMT 2026

अभिनेत्री कृति सेननको पहिरनलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला भारतीय कांग्रेसका नेता तथा लोकसभा विपक्षी दलका नेता राहुल गान्धीले उनको समर्थन गरेका छन्।
राहुल गान्धीले कृति सेननको इन्स्टाग्राम स्टोरी पुनः सेयर गर्दै महिलाको पहिरन र व्यक्तिगत स्वतन्त्रताको विषयमा आफ्नो धारणा राखेका हुन्। उनले महिलाले के लगाउने, के गर्ने र कहाँ जाने भन्ने निर्णय उनीहरूको आफ्नै रोजाइ भएको भन्दै स्वतन्त्रता प्रयोग गरेकै आधारमा महिलालाई ट्रोल नगर्न आग्रह गरेका छन्।
Read full story at source (barnanmedia.com)