पर्यटक र व्यवसायिक भिसामा अमेरिका पुगेकालाई झट्का
barnanmedia.com · Tue Aug 25 22:36:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा शरणका लागि आवेदन दिएका वा आवेदन दिने प्रक्रियामा रहेका विदेशी नागरिकको गैरआप्रवासी भिसा रद्द गर्ने तयारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयको यो कदमबाट करिब २ लाखसम्म व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
विदेश मन्त्रालयले सन् २०१६ देखि २०२६ सम्म जारी भएका बी–१ र बी–२ भिसामध्ये अमेरिकामा प्रवेश गरेपछि शरणका लागि आवेदन दिएका व्यक्तिको भिसा रद्द गर्ने जनाएको छ। बी–१ भिसा व्यवसायिक तथा बी–२ भिसा पर्यटकीय यात्राका लागि जारी गरिन्छ।
Read full story at source (barnanmedia.com)