हुम्लाको खच्चा सडक स्तरोन्नति गरिँदै
deshsanchar.com · Sat Jul 11 14:54:03 GMT 2026

सिमकोट – कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका– १ को बालुकुनादेखि सलीसल्लासम्मको सडक स्तरोन्नति गरिने भएको छ। यो क्षेत्रमा सधैँ सुख्खा पहिरो र पहिरो खसिरहने भएका कारण मेसिनरी र जैविक प्रविधि अपनाउन लागिएको हो।
Read full story at source (deshsanchar.com)