अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्ड: फेरि पनि केन्द्रमा मेसी
deshsanchar.com · Sat Jul 11 14:45:08 GMT 2026
विश्वकप फुटबलमा साविक च्याम्पियन अर्जेन्टिनाले अन्तिम १६ मा विश्वकप इतिहासकै दुर्लभ पुनरागमनसहित जित निकाल्यो। इजिप्टविरुद्ध विवादीत बनेको उक्त खेलको वहश अझै सकिएको छैन्। यही बीचमा अर्जेन्टिनाले आइतबार बिहान सेमिफाइनल प्रवेश भिडन्तमा स्विटजरल्यान्डको सामना गर्दै छ।
Read full story at source (deshsanchar.com)