सीमामा तनाव: हवाई आक्रमणमा १३ को मृत्यु, १४ घाइते
hamrakura.com · Wed Jun 10 00:00:00 GMT 2026
काठमाडौँ। अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरी गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ ।
तालिबानका अनुसार आक्रमणले दुई देशबीचको तनावलाई थप चर्काएको छ र सीमावर्ती क्षेत्रमा असुरक्षाको अवस्था गम्भीर बनेको छ ।
Read full story at source (hamrakura.com)