प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभाको बैठकमा प्रश्नको जवाफ दिने ?
barnanmedia.com · Tue Aug 25 23:30:55 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।
सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ।
Read full story at source (barnanmedia.com)