उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ
nepaltvonline.com · Tue Aug 25 23:46:38 GMT 2026

राँझा (बाँके)- भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ ।
भारतीय स्याउको तुलनामा कर्णाली प्रदेशको जुम्ला, कालीकोट, हुम्ला र मुगुमा फलेका स्वादिष्ट स्याउ उपभोक्ताको रोजाइमा परेको नेपालगञ्जका थोक फलफूल व्यवसायी प्रेमलाल साहुले बताउनुभयो ।
Read full story at source (nepaltvonline.com)