विपद्को क्षणमा उद्धार, राहत र पुनर्स्थापनामा जुट्नु साझा कर्तव्य : आङ्देम्बे
ratopati.com · Wed Sep 02 08:33:29 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को क्षणमा उद्धार,राहत र पुनर्स्थापनामामा जुट्नु सबैको साझा कर्तव्य भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकलाई दलका तर्फबाट सम्बोधन गर्दै आङदेम्बेले यस्तो बताएका हुन् । साथै, उनले भोटेकोशी बाढीपछि आफू र आफ्नो दलले प्रभावित क्षेत्र पुगेर स्थलगत अवलोकन गर्नुका साथै प्रधानमन्त्री र सभामुखलाई समेत जानकारी गराउँदै संसद् बैठक बोलाउन आग्रह गरेको बताए ।
Read full story at source (ratopati.com)