उद्धार गरिएकाहरूलाई कहाँ कसरी राखिएको छ? प्रधानमन्त्री बालेनले दिए जबाफ
setopati.com · Wed Sep 02 08:30:53 GMT 2026

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभाको बैंठकमा भोटेकोशी बाढीमा परेर ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन रहेको बताएका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैंठकमा उनले भदौ १० गते आएको बाढीमा परेर ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिएका हुन्।
Read full story at source (setopati.com)