भद्रपुर प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनको तयारी
barnanmedia.com · Tue Aug 25 23:56:46 GMT 2026

झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रमाणपत्र तहको नर्सिङ कलेज सञ्चालनको तयारी सुरु भएको छ ।
आवश्यक पूर्वाधार र जनशक्ति उपलब्ध रहेको भन्दै अस्पतालले आगामी शैक्षिक वर्षदेखि कक्षा सुरु गर्ने लक्ष्यसहित सम्बन्धनको प्रक्रिया अघि बढाएको हो ।
Read full story at source (barnanmedia.com)