बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न हुँदैन : गणेश पराजुली
khabarhub.com · Wed Sep 02 08:34:40 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा पराजुलीले बिपद्को समयमा राष्ट्रिय एकता कायम गरेर बेपत्ताको खोजी लगायत विपद् व्यवस्थापनका कार्यलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।
Read full story at source (khabarhub.com)