पोखरा-दुबई उडान प्रवर्द्धनमा महानगर र फ्लाई दुबईबीच सहकार्य
ekantipur.com · Wed Sep 02 08:33:03 GMT 2026

पोखरा-दुबई उडान प्रवर्द्धनमा महानगर र फ्लाई दुबईबीच सहकार्य
सम्झौताअनुसार महानगरले उपलब्ध सार्वजनिक तथा नगरपालिका स्वामित्वका प्रचारस्थलमा फ्लाई दुबईका प्रचार सामग्री राख्न १५ दिनसम्म निःशुल्क स्थान उपलब्ध गराउनेछ ।
Read full story at source (ekantipur.com)