भेनेजुएला भूकम्प अपडेट : मृतकको संख्या ४ हजार पुग्यो
barnanmedia.com · Sat Jul 11 19:15:00 GMT 2026

भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार पुगेको भेनेजुएला सरकारले जनाएको छ ।
गत जुन–२४ मा आएको भूकम्पका कारण कम्तिमा ४ हजार ११८ जनाको मृत्यु भएको पुष्टि गर्दै १६ हजार ७४० जना घाइते भएको र तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्लाहरूलाई प्रभावित गराएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राम मार्फत जनाएका छन् ।
Read full story at source (barnanmedia.com)