भुटानका वैदेशिक व्यापारमन्त्रीसँग नेपाली सांसदहरूले गरे छलफल
barnanmedia.com · Wed Aug 26 00:09:59 GMT 2026

भुटानका परराष्ट्र तथा वैदेशिक व्यापारमन्त्री डीएन ढुंगेलसँग नेपालका सांसदहरूले छलफल गरेका छन् ।
भुटान भ्रमणमा रहेका सांसदहरूको टोलीले ढुंगेलसँग नेपाल र भुटानबीचको मैत्रीपूर्ण सम्बन्धबारे छलफल गरेका हुन् ।
Read full story at source (barnanmedia.com)