ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु
canadanepal.com · Sun May 17 13:55:20 GMT 2026

धनगढी - धनगढीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै नम्बर नखुलेको ट्याक्टरले सुपप्र ०१०१४ प २६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
Read full story at source (canadanepal.com)