युनाइटेडले नटिङहमलाई हरायो, ब्रुनोले गरे असिस्टको कीर्तिमानमा बराबरी
nepalpress.com · Sun May 17 13:52:08 GMT 2026
काठमाडौं। ब्रुनो फर्नान्डेजले ईंग्लिस प्रिमियर लिगको एक सिजनमा सबैभन्दा धेरै असिस्ट गर्ने कीर्तिमान बराबरी गरेका छन्।
उनको यो कीर्तिमानमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक पाँच गोल भएको खेलमा नटिङम फरेस्टलाई पराजित गर्यो।
Read full story at source (nepalpress.com)