तस्वीरमा हेर्नुस् नाटक ‘लुसिफर राइजिङ’
nepalviews.com · Sun May 17 13:55:59 GMT 2026

काठमाडौं । थापागाउँस्थित एक थिएटर नेपालको लेखन कुञ्जमा गत हप्ताको शुक्रबार (जेठ १ गते) देखि व्यवस्थाविरुद्धको विद्रोह, युवापुस्ताको बेचैनी र मानिसभित्र लुकेको अँध्यारो मनोविज्ञानलाई रंगमञ्चमा उतार्ने प्रयासस्वरूप नाटक ‘लुसिफर राइजिङ’ मञ्चन भइरहेको छ ।
मझुवा बगरको प्रस्तुतिमा मञ्चन भएको यो नाटक सहलेसको लेखन तथा निर्देशनमा तयार भएको हो । जेन जी आन्दोलनको भोलिपल्टको पृष्ठभूमिमा आधारित नाटकमा भदौ २४ को एक अशान्त रात चित्रण गरिएको छ ।
Read full story at source (nepalviews.com)