प्रधानमन्त्री साहले प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाफ दिँदै
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्।
सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १:०० बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूबाट सोधिने प्रश्नहरूको प्रधानमन्त्री साहले सम्बोधन गर्ने कार्यसूची रहेको छ।
Read full story at source (hamrakura.com)