पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु
himalpress.com · Wed Aug 26 00:43:14 GMT 2026

रौतहट – रौतहटमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
परोहा नगरपालिका–५ रमनगरका १० वर्षीय बालक नासिर कलामको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (himalpress.com)